You are viewing the translated version of सूचना टेबुल गर्नु पर्ने.

Section 49
सूचना टेबुल गर्नु पर्ने
नेपाल सरकारले दफा ४१ को उपदफा (१) वा दफा ४७ को उपदफा (१) बमोजिम प्रकाशन गरेको सूचना प्रतिनिधि सभामा टेबुल गर्नु पर्नेछ।